२० माघ, काठमाण्डौ । भारतीय सर्वोच्च अदालतले एक मुद्दाको फैसला गर्ने क्रममा सिक्किममा बसोबास गर्ने नेपालीभाषी भारतीयलाई विदेशी भनेर करार गरेपछि सिक्किमे नेपाली भाषीहरु आन्दोलित भएका छन् । भारतको सत्ताधारी दल दुवैमा आबद्ध सिक्किमे नेता तथा विधायकहरूले एकै स्वरमा विरोध गर्ने मुद्दा भारतीय सर्वोच्च अदालतले सिर्जना गरेको छ । भोटे, लेप्चा र नेपाली तीन जातिको… Continue reading नेपाली भाषीलाई विदेशी भनेपछि तात्यो सिक्किम
Tag: #विदेशी नागरिक
हिजो चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ । शनिबार साँझ पौने ७ बजे जंगलमा ३ जना हराएको सूचना पाएपछि प्रहरी वृत्त थानकोटको १० जनाको टोली उनीहरुलाई खोज्न जंगलमा गएको थियो । टर्च, डोरी, स्ट्रेचर लगायतका सामग्रीसहित गएको प्रहरी टोलीले थानकोटबाट ७ किलोमिटर माथि जंगलको थानकोट चित्लाङ सडक… Continue reading हिजो चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशीको उद्धार