स्नातकोत्तर नसकी यूकेमा परिवार लैजान नपाइने

१९ मंसिर,एजेन्सी । बेलायतमा विदेशी विद्यार्थीमाथि कडाई गरिएको छ । सोमबार प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदम चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमलाई अध्यागमन दर घटाउने सरकारको कट्टरपन्थी कार्यका रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पु¥याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ । नयाँ उपायहरूको शृङ्खलाका रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले… Continue reading स्नातकोत्तर नसकी यूकेमा परिवार लैजान नपाइने