२७ फागुन, काठमाण्डौ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिती १९.९ प्रतिशतले वृद्धि भई साढे १८ खर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति प्रस्तुत गर्दै कूल विदेशी विनिमय सञ्चिती माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाएको छ। २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब… Continue reading विदेशी विनिमय सञ्चिती १८ खर्ब ४४अर्ब नाध्यो