विद्यार्थीले लगाएको ताला बालेनले तोडे

१५ वैशाख , काठमाण्डौ । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो । राति नै महानगरको नगरप्रहरीले ताला फोडेको मेयर बालेनको सचिवालयलृ जनाएको छ । महानगरपालिकाले बुधबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे कारबाही… Continue reading विद्यार्थीले लगाएको ताला बालेनले तोडे