कानेपोखरीमा २ करोड ७३ लाखमा १० कोठे विद्यालय भवनको निर्माण

२४ साउन , विराटनगर । मोरङको कानेपोखरीमा रहेको शिक्षा विकास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले बुधबार कानेपोखरी गाउँपालिका वडा नम्बर २ दलेलीमा रहेको विद्यालयको निर्मित १० कोठे भवनको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने गरी काम गर्न निर्देशन दिए ।… Continue reading कानेपोखरीमा २ करोड ७३ लाखमा १० कोठे विद्यालय भवनको निर्माण