धम्की आएपछि गृहमन्त्रीसँग सुरक्षाको माग गरिन् शिक्षामन्त्रीले

५ भदौ, काठमाडौं । नेपाल सरकारकी शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई धम्की आएको भन्दै सुरक्षाको माग गरेकी छन् । सामाजिक सञ्जालमार्फत् उनले केही दिनयता त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि टेलिफोनमार्फत धम्की आइरहेको बताउँदै सुरक्षाको माग राखेकी हुन् । त्रिभुवन विश्वविद्यालयमा विश्वविद्यालयका पदाधिकारीलाई आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिएकाले त्यहाँ सुरक्षाको प्रबन्ध गर्न भट्टराईले सामाजिक… Continue reading धम्की आएपछि गृहमन्त्रीसँग सुरक्षाको माग गरिन् शिक्षामन्त्रीले