१० असोज , काठमाण्डौ । पोल्याण्डका स्की पर्वतारोही एन्ड्रेज बर्गिलले सगरमाथामा नयाँ कीर्तिमान काय राखेका छन् । सेप्टेम्बर २२ मा उनी विना अक्सिजन स्की मनार्फत तल ओर्लिन सफल भएका छन् । बर्गिलले यस्तो भिडियो समेत सामाजिक संजाल एक्समार्फत सार्वजनिक गरेका छन् । उनले भनेका छन्, कृतिम अक्सिजन बिना सगरमाथाको शिखरबाट इतिहासकै पहिलो स्की अवतरण ।… Continue reading सगरमाथामा अर्काे इतिहास बन्यो,विना अक्सिजन स्कीबाट अवतरण