विनोद चौधरीका लागि भोट मागेपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

२५ कात्तिक, काठमाण्डौ । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको निर्वाचन प्रचारप्रसारमा तपाईं सहभागी भएको बारे प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधिएको छ । निर्वाचन… Continue reading विनोद चौधरीका लागि भोट मागेपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण