८ चैत , काठमाण्डौ । विश्वकै धनाढ्यहरुको सूचीमा समेत रहेका नेपालका एक्ला अर्बपति एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा आज सरकारी वकिलको कार्यालयले बयान दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी श्याम ज्ञवालीका अनुसार सरकारी वकिल कार्यालयका अधिकारी र प्रहरीको संयुक्त रोहबरमा… Continue reading बयानपछि चौधरीः ‘मैले चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन’