विपद्पछिको पीडामा मलम लगाउँदै स्थानीयदेखि संघसंस्थासम्म

१८ असोज , विराटनगर । असोज १२ र १३ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौं उपत्यकासहित देशभरका नागरिकहरुको जनजीवन अस्तव्यस्त छ । कतिपयको बासस्थान नै बगाएको÷डुबानमा परेको छ । जसरकारण पनि आम नागरिकहरुको जनजीवन प्रभावित छ । काठमाडौं उपत्यका भित्रै वागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरुको ज्यान गएको छ । विपद्को यो अवस्थामा… Continue reading विपद्पछिको पीडामा मलम लगाउँदै स्थानीयदेखि संघसंस्थासम्म