आरजुको पहलले विपिन छुट्लान् ?

४ फागुन , काठमाण्डौ । हिजो शनिबार पनि हमासले ३ जना बन्धकलाई रिहा गर्दा नेपाली युवा विपिन जोशी परेनन् । हुनत यसअघि नै हमासले रिहा गर्ने भनिएका ३३ जनाको सूचीमा विपिनको नाम समावेश छैन । यद्यपि, नेपालले उनको रिहाइका लागि इजरायलदेखि कतारसम्मलाई गुहार्दै आएको छ । तर सुनुवाइ कतैबाट भएको छैन । यसबीच आज फेरि… Continue reading आरजुको पहलले विपिन छुट्लान् ?