२३ मंसिर, काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । दोहा २१औँ सम्मेलनमा सहभागी हुन उनी शनिबार बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात् आइतबार कतारमा सुरु हुने दोहा २१औँ फोरममा सहभागी हुने क्रममा उच्चस्तरीय भेटमा इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ… Continue reading परराष्ट्रमन्त्री कतार गए, विपिनको खोजी गर्ने