विप्लवले फेरि आगो बाल्ने, गरे आन्दोलनको घोषणा

१९ मंसिर,काठमाण्डौ । नेत्र चन्द्र विक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महासचिव लगायतका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेपछि आक्रोश ब्यक्त गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै तीन दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको… Continue reading विप्लवले फेरि आगो बाल्ने, गरे आन्दोलनको घोषणा