विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी, के छ कसुर ?

१८ मंसिर, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । उनीसंगै पार्टीका शीर्ष नेताहरूविरुद्ध पनि सोही मुद्यामा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले सोमबार गोरखापत्रमा ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना प्रकाशित गरेको छ । चन्दसहित उनको पार्टीका उपत्यका विशेष ब्युरो… Continue reading विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी, के छ कसुर ?