१ चैत्र , काठमाण्डौ। पाकिस्तानको हवाई उड्डयन क्षेत्रको एउटा गम्भिर घटना सार्वजनिक भएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एउटा विमान लाहोर विमानस्थलमा एउटा पाङ्ग्रा नभएको अवस्थामा सकुशल अवतरण भएको छ। कराँचीबाट लाहोरका लागि उडेको फ्लाइट नम्बर पीके ३०६ ले बिहीबार सामान्य रूपमा अवतरण गरेपछि मात्रै विमानको एउटा पाङ्ग्रा नै गायब रहेको पत्ता लागेको… Continue reading कराँचीबाट उडेको विमानको पाङ्ग्रा गायब, अवतरण भने सकुशल