९ जेष्ठ, भैरहवा । चरा ठोक्किएको आशङ्कापछि जजिरा एअरलाइन्सको विमानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा होल्डमा राखिएको छ । १२१ यात्रु लिएर गएराति २ बजेतिर भैरहवामा अवतरण गरेको विमानमा चरा ठोक्किएको आशङ्का गरिएको हो । यात्रुहरु सबै सकुशल छन् । विमान राति नै फर्किने तालिका भए पनि चरा ठोक्किएको आशङ्कामा होल्डमा राखिएको विमानस्थल कार्यालयले जनाएको छ।… Continue reading चरा ठोक्किएको आशङ्कापछि जजिरा एअरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा होल्ड