१८ पौष , विराटनगर । विराटनगरमा पुनः एकपटक ’विराट सडक महोत्सव’ आयोजना हुने भएको छ। मन्जिना मुभिज क्रिएशनको आयोजनामा विभिन्न जातजातिको सांस्कृतिक सभ्यतालाई जीवन्त राख्ने उद्देश्यका साथ आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। विगत झैं भव्य… Continue reading विराटनगरको मुटुमा माघ १२ देखि सडक महोत्सव