१२ जेठ, विराटनगर । कोशी प्रदेशको राजधानी तथा प्रदेशको एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ। विराटनगर महानगरपालिकाले आफ्नो पहिचान दिलाउने छुट्टै लोगो बनाएको हो । सार्वजनिक सूचना आह्वान गरेर सर्वसाधारणबाट लोगोको ‘डिजाइन’ माग गरिएको थियो । विहीबार साँझ महानगरले एक कार्यक्रम गरी प्राप्त भएका १५८ मध्ये नरकुमार श्रेष्ठले डिजाइन गरेको लोगो… Continue reading १ लाखमा बनेको लोगो विराटनगर महानगरको विवादित / किन मन परेन ?