भारतबाट ल्याइएको ३८ मानव कंकाल विराटनरमाः ल्याउने को हो ?

२० माघ, विराटनगर । विराटनगरमा एक अचम्मलाग्दो घटनाले सनसनी मच्चाएको छ। विराटनगर महानगरपालिका–१७ निवासी ३७ वर्षीय विनोद रायको साथबाट ३८ वटा मानव कंकाल बरामद भएको छ। प्रहरी अनुसन्धान अघि बढ्दै गर्दा यो रहस्यमय घटनाले नयाँ मोड लिने संकेत देखिएको छ। मानव कंकाल संकलनको उद्देश्य के थियो? यसको पछाडि कस्तो गिरोह संलग्न छ? यी सबै प्रश्नहरूको… Continue reading भारतबाट ल्याइएको ३८ मानव कंकाल विराटनरमाः ल्याउने को हो ?