४ माघ, एजेन्सी । अन्टार्कटिकामा एउटा विशाल हिमनदी छ। थ्वाइट्स ग्लेशियर नामको यो हिमपहाडलाई ’डुम्सडे ग्लेशियर’ पनि भनिन्छ। यसको अध्ययन गरिरहेका वैज्ञानिकहरूले यसका कमजोर भागहरूमा तातो पानी बगिरहेको बताएका छन्। यसले विनाश र ठूलो समुद्री सतह बढ्न सक्छ। थ्वाइट्स ग्लेशियर लगभग फ्लोरिडा को आकारको रहेको छ । यदि यो ग्लेशियर पग्लियो भने, विश्वव्यापी समुद्री सतह… Continue reading विशाल ग्लेशियरमा तातो पानी बग्न थालेपछि त्रास