९ सिमेन्ट उद्योगलाई विशेष अदालतले दियो सफाइ

४ चैत, काठमाण्डौ । विशेष अदालतले खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरे र नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकासहित १८ जना र ९ कम्पनीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रवार उनीहरुलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको हो । एक साता लामो… Continue reading ९ सिमेन्ट उद्योगलाई विशेष अदालतले दियो सफाइ