विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

२९ असोज , काठमाण्डौ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको तेस्रो तथा निर्णायक खेलमा आज नेपाल घरेलु टिम ओमानविरुद्ध मैदान उत्रिँदैछ । आज नेपाल जितसहित तेस्रोपटक विश्वमञ्चमा उक्लिने लक्ष्यमा हुनेछ । सुपर–६ मा लगातार दोस्रो जित निकालेको नेपाल ६ अंकसहित विश्वकपनजिक पुगिसकेको छ । नेपालले आजको खेलमा जित निकाले आगामी वर्ष भारत… Continue reading विश्वकपको ढोका खोल्दै नेपाल, विश्वभरबाट प्रशंसा

विश्वकपको ढोका खोल्दै नेपाली युवा टोली

१ वैशाख , काठमाण्डौ। आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई ८ विकेटले सहजै पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो । ओमानले दिएको ११८ रनको लक्ष्य… Continue reading विश्वकपको ढोका खोल्दै नेपाली युवा टोली