विश्वकपमा आज समूह चरणका अन्तिम खेल, पोर्चुगल हारेपनि १६ मा

१६ मंसिर,एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज समूह चरणको अन्तिम चार खेल हुँदैछ । आज समूह जी र एचका दुई–दुई खेल हुनेछन् । समूह एचमा रहेको पोर्चुगल र दक्षिण कोरिया तथा घाना र उरुग्वे बीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन तथा… Continue reading विश्वकपमा आज समूह चरणका अन्तिम खेल, पोर्चुगल हारेपनि १६ मा