विश्वकपमा नेपाली चेलीको पहिलो जित, तोडे जितविहीनको दाग

११ माघ , काठमाण्डौ। पहिलो ऐतिहासिक यु १९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपाललाई जिताउन कप्तान पुजा महतोले फेरि एकपटक प्रेरणादायी प्रदर्शन गरिन् । यो जितसँगै विश्वकपबाट खाली हात स्वदेश फर्किनु पर्ने अवस्थामा नेपाली टिमले सान्त्वना पाएको छ । टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो ।… Continue reading विश्वकपमा नेपाली चेलीको पहिलो जित, तोडे जितविहीनको दाग