विश्वकपमा रोनाल्डो भर्सेस सुवारेज, को छ बलियो ?

१२ मंसिर,एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई÷दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ’एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप… Continue reading विश्वकपमा रोनाल्डो भर्सेस सुवारेज, को छ बलियो ?