भारतले अस्वीकार गरेपछि विश्वकप आयोजक बन्यो युएई

४ भदौ , एजेन्सी । बंगलादेशमा हुने तय भएको महिला आईसीसी टी–२० विश्वकप २०२४ अब संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने भएको छ । बंगलादेशमा राजनीतिक उथलपुथल र सरकारप्रतिको जनआक्रोशपछि असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप यूएई सारिएको हो। यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।… Continue reading भारतले अस्वीकार गरेपछि विश्वकप आयोजक बन्यो युएई