विश्वकप खेल्ने टोलीलाई शुभकामनाको आईरो, के भन्छन् कप्तान ?

२२ जेठ,एजेन्सी । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि… Continue reading विश्वकप खेल्ने टोलीलाई शुभकामनाको आईरो, के भन्छन् कप्तान ?

अष्ट्रेलिया र अफ्रिकाको विश्वकप खेल्ने टोली कस्तो छ ?

२० भदौ,एजेन्सी ।  अष्ट्रेलियाले आगामी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने टोलीको घोषणा गरेको छ । अलराउन्डरको बाहुल्यता भएको विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियाले मजबुत टोली घोषणा गरेको छ । अष्ट्रेलियाको टोलीमा मिचेल मार्श, मार्कस स्टोइनिस, क्यामरन ग्रीन, ग्लेन म्याक्सवेल, एश्टन अगर र शन एबोट जस्ता म्याच विनर अलराउन्डरलाई टोलीमा समेटेको छ । टेस्ट क्रिकेटमा… Continue reading अष्ट्रेलिया र अफ्रिकाको विश्वकप खेल्ने टोली कस्तो छ ?