२२ भदौ, विराटनगर । आगामी दुई वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा हुने फिफा विश्वकपको छनोट खेलमा कोलम्बियाले बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार बिहान भएको खेलमा कोलम्बियाले पेरुसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । पेरुको लिमामा भएको खेलमा घरेलु टोलीका लागि एलेक्जेन्डर कालेन्सले एक गोल गरे भने कोलम्बियाका लुइस डियाजले… Continue reading डियाजको गोलमा हारबाट जोगियो कोलम्बिया