यसकारण २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता !

१९ भदौ , एजेन्सी । फुटबलको महाकुम्भ मानिने फिफा विश्वकपको २३ औं संस्करणको सन् २०२६ को जुन ११ देखि जुलाई १९ सम्म क्यानडा, मेक्सिको र अमेरिकामा हुँदै छ । सन् २०२६ को विश्वकप संयुक्त रूपमा तीन उत्तर अमेरिकी देशहरूः क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ सहरहरूले संयुक्त रूपमा आयोजना गर्नेछन् । उक्त विश्वकपका लागि… Continue reading यसकारण २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता !

ओलम्पिकको पहिलो खेलमै हार्यो अर्जेन्टिना

१० साउन, एजेन्सी । विश्वकप फुटबल तथा भर्खरै कोपा अमेरिका च्याम्पियन बनेको विश्व च्याम्पियन अर्जेन्टिना पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमा नै हार्न पुगेको छ । मोरोक्कोसंग अर्जेन्टिना २–१ पराजित भएको छ । विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि मात्रै अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा… Continue reading ओलम्पिकको पहिलो खेलमै हार्यो अर्जेन्टिना

विश्वकप फुटबल लोगो सार्वजनिक / किन भयो आलोचना ?

५ जेष्ठ,एजेन्सी । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको लोगो सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार २०२६ को विश्वकपको लोगो सार्वजनिक गरेको हो । सन् २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुनेछ । यस संस्करणको विश्वकपको १६ खेल स्थल पनि सार्वजनिक भएको छ ।… Continue reading विश्वकप फुटबल लोगो सार्वजनिक / किन भयो आलोचना ?