३० मंसिर ,एजेन्सी । आगामी सन् २०३० को पुरुष विश्वकप फुटबल प्रतियोगिता युरोप, दक्षिण अमेरिका र अफ्रिका गरी ३ महादेशका ६ राष्ट्रहरूमा आयोजना हुँदैंछ । फिफाका अनुसार यसले खेलाडी र खेलप्रेमीहरूका लागि एउटै प्रतियोगितामा बेग्लै मौसम र बेग्लै वातावरण प्रदान गर्नेछ । फिफाले यसले खेलाडी र प्रत्यक्ष रूपमा सहभागी हुने समर्थकका लागि नयाँ स्वाद दिने… Continue reading विश्वकप २०३० खेल्ने ६ देशको टुंगो,आयोजक कुन कुन हुन् ?