७ फागुन , काठमाण्डौ। हरेक वर्ष हजारौंको संख्यामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेशिने गरेका छन् ।उच्च शिक्षा हासिल गर्नकै लागि भएको विद्यार्थीहरुको पलानले नेपालको दक्ष जनशक्ति मात्रै बाहिरिरहेको छैन् । करोडौं डलर मुद्रासमेत नेपालबाट बाहिरिरहेको छ। पछिल्लो समय ओडिसाको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा मात्रै १४ सय भन्दा बढी नेपाली विद्यार्थीहरु… Continue reading विश्वका उत्कृष्ट १० विश्वविद्यालयमा अमेरिकाकै ६ वटा