२६ फागुन, एजेन्सी । वल्र्ड कार अफ द इयर २०२३ को अन्तिम दौडमा तीनवटा कार प्रतिस्पर्धा गर्ने भएका छन् । द वर्ल्ड कार अवार्ड (डब्ल्युसीए) ले यो सूचीमा सामेल भएका कारहरुमध्ये अन्तिम चरणमा छनोट भएका टप थ्री कार घोषणा गरेको हो । उक्त सूचीमा हुन्डाईको विद्युतीय कार आयोनिक ६, बिएमडब्ल्यु एक्स १ र कियाको निरो… Continue reading World car of the year मा ३ कार प्रतिष्प्रर्धामा