चीन विश्वकै दोस्रो शक्तिशाली देश,पहिलो कुन हो ?

१८ फागुन , एजेन्सी । छैठौं ग्लोबल सफ्ट पावर इन्डेक्स रिपोर्टअनुसार चीन विश्वको दोस्रो सबैभन्दा प्रभावशाली देश बनेको छ। ब्रान्ड फाइनान्सले जारी गरेको सूचीमा अमेरिका पहिलो स्थानमा रहेको छ। यस वर्ष चीनले बेलायतलाई पछि पार्दै ७२.८ अंकसहित आफ्नो अहिलेसम्मकै उच्च र्याङ्किङ हासिल गरेको छ। रिपोर्टअनुसार चीनले आठ सफ्ट पावर स्तम्भमध्ये ६ मा तथा तोकिएका विशेषताहरूको… Continue reading चीन विश्वकै दोस्रो शक्तिशाली देश,पहिलो कुन हो ?