एलन मस्कले अब एक्समेल पनि ल्याउने

१५ फागुन, एजेन्सी ।  टेस्ला, स्पेसएक्सका मालिक, विश्वकै धनाढ्य एलन मस्कले अब एक्समेल पनि ल्याउने घोषणा गरेका छन् । सामाजिक संजाल एक्स(पहिलाको ट्विटर) किनेका मस्कले यसका साथै अब ईमेल सेवा दिने गरि एक्समेल ल्याउने बताएका हुन् । मस्कले एक्समा सोधिएको प्रश्नमा एक्समेल आउने बताएका छन् । उनलाई सोधिएको प्रश्नको जवाफ दिँदै उनले आफूले एक्समेल इमेल… Continue reading एलन मस्कले अब एक्समेल पनि ल्याउने