१७ मंसिर,एजेन्सी । न्यूयोर्क र सिङ्गापुर विश्वकै सबैभन्दा महँगा सहर रहेको एक सर्वेक्षणले जनाएको छ । वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) को सर्वेक्षणले अमेरिकाको न्यूयोर्कलाई सबैभन्दा महँगो सहरका रुपमा सूचिकृत गरेको छ । दोस्रो स्थानमा सिङ्गापुर सहर रहेको छ । कस्ट अफ लिभिङ अर्थात् जीविका मूल्य सूचांकका आधारमा यो सर्वेक्षण गरिएको हो… Continue reading न्यूयोर्क र सिङ्गापुर विश्वकै महँगो सहर भएको कोनोमिस्ट इन्टेलिजेन्स युनिटको सर्वेक्षण