१८ सांसर ,काठमाण्डौ। बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन् । जसमा नेपाली शिलशिला आचार्यसमेत अटाएकी छन् । यो खबर आज हामीले नेपाल टाइम्समा लिएर आएका छौं । बीबीसीले पर्यावरण, संस्कृति… Continue reading नेपाली महिला पनि के कम, विश्वकै शक्तिशाली सूचीमा