२४ चैत, एजेन्सी । चीन भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बेइजिङमा भेटवार्ता भएको छ । बिहीबार भएको सो भेटमा फ्रान्सका राष्ट्रपति म्याक्रोनले आफ्ना समकक्षी सीलाई रूसले सुरु गरेको युक्रेन युद्ध रोक्न आफ्नो प्रभावको प्रयोग गर्न आग्रह गरेका छन् । राष्ट्रपति म्याक्रोँको तीन वर्षभन्दा लामो समयपछि भएको चीनको राजकीय भ्रमणको… Continue reading बेइजिङमा म्याक्रोनको भेटमा विश्वको नजर