१ पुष , एजेन्सी । विश्वप्रसिद्ध तबलावादक तथा पद्मविभूषण उस्ताद जाकिर हुसेनको निधन भएको छ । उनको परिवारले सोमबार बिहान यसको पुष्टि गरेको हो । परिवारकाअनुसार हुसेन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए । परिवारका अनुसार उनी पछिल्लो दुई सातादेखि अमेरिकाको सान फ्रान्सिस्कोको अस्पतालमा उपचाररत थिए । उनको अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो ।… Continue reading जाकिर हुसेन जसले तबलालाई विश्वब्यापी बनाए