१२ वैशाख ,काठमाण्डौ । विश्वविजेता वेस्ट इन्डिज नेपालमा, नेपाली क्रिकेटको वास्तविक परीक्षा पहिलो पटक वेस्ट इन्डिजको टिम नेपाल उत्रियो नेपालसँग पहिलो पटक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको छ । बुधबार बिहान रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आइपुगेको हो । दुई पटक एक दिवसीय र एक पटकको… Continue reading विश्वविजेता वेस्ट इन्डिज नेपालमा, नेपाली क्रिकेटको वास्तविक परीक्षा