खाना मागिरहेका गाजावासी गोलीले भुटिए, विश्व आक्रोशित

फागुन १८ , एजेन्सी। गाजामा सहायताको पर्खाइमा रहेका बेला ११२ प्यालेस्टाइनी मारिएका छन् भने ७६० जना घाइते भएका छन् । भीडले गाजा सहरको दक्षिणपश्चिमी तटीय सडकमा लरीहरूलाई घेरेका थिए । यो सबै इजरायली ट्याङ्कहरूको उपस्थितिमा भएको थियो । इजरायली सेनाले ट्याङ्कहरूले चेतावनी स्वरुप गोली चलाएपनि सहायता टोलीमाथि आक्रमण नरोकिएको बताएको छ । केही प्यालेस्टाइनीहरूले भने… Continue reading खाना मागिरहेका गाजावासी गोलीले भुटिए, विश्व आक्रोशित