‘द साइलेन्ट लिजेन्ड’ विष्णु माझीको तीज गीत, अश्लीलतालाई दरिलो झापड !

१० भदौ, विराटनगर । पछिल्लो केही समययता हरितालिका तिजलाई मध्यनजर गरेर निकालिने गीतहरू अश्लीलताले गाँजिएका छन् । तीज आउनुभन्दा तीन–चार महिनाअघिबाट बजारमा छ्यापछ्याप्ती हुने त्यस्ता गीतहरू दर्शक–स्रोताले आफ्नो रुचिअनुसार सुन्छन्, हेर्छन् । त्यस्ता अधिकांश गीतहरू विवादमा तानिन्छन् । उच्छृंखलालाई प्रोत्साहन गर्ने त्यस्ता गीतका भिडियो युट्युबबाट हटाइन्छ भने कतिपय गीतको अपाच्य अंश नै काटिन्छ । पहिले… Continue reading ‘द साइलेन्ट लिजेन्ड’ विष्णु माझीको तीज गीत, अश्लीलतालाई दरिलो झापड !