२७ मंसिर , काठमाण्डौ। अफगानिस्तानका शरणार्थी मामिलामन्त्रीको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको छ । बुधबार मन्त्रालयको कार्यालयमा भएको विष्फोटमा मन्त्रीसहित १२ जनाको मृत्यु भएको एएफपीले बताएको छ । दुर्भाग्यवश शरणार्थी मामिला मन्त्रालयमा विष्फोट भयो र मन्त्री खलील उर–रहमान हक्कानी आफ्ना केही सहकर्मीहरूसहित शहीद भए,सरकारी अधिकारीले बताएका छन् । उनले खोस्तबाट आएका एउटा… Continue reading विष्फोटमा मारिएका मन्त्री, जसको टाउकाको मोल ५० लाख डलर