पुटिनसँग एक्लै भेटेका बेलारुसी राष्ट्रपति अस्पताल भर्ना

१५ जेठ, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको स्वास्थ्य बिग्रिएपछि उनलाई मस्कोको अस्पतालमा भर्ना गरिएको छ । डेल्ल िमेलका अनुशार उनको अवस्था चिन्ताजनक रहेको छ । बेलारुसका विपक्षी नेता भ्यालेरी सेपल्कोले यो जानकारी दिएका हुन्। पुटिनलाई भेटेपछि लुकासेन्कोलाई मस्कोको सेन्ट्रल क्लिनिकल अस्पताल लगिएको थियो । बेलारुसका राष्ट्रपति लुकासेन्कोले युक्रेनमा भएको… Continue reading पुटिनसँग एक्लै भेटेका बेलारुसी राष्ट्रपति अस्पताल भर्ना