२२ मंसिर, विराटनगर । नेपाल सुपर लिग (एनएसएल)मा आज शुक्रवार झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी खेल्दैछन् । खेल बेलुकी ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरु हुनेछ । झापा र वीरगञ्ज दुवै टोलीलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ । यी दुवै नवप्रवेशी टोली हुन् । झापा र वीरगञ्ज प्रतियोगितामा जितविहीन छन् ।… Continue reading नेपाल सुपर लिगमा आजः झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी खेल्दै