९ वैशाख , काठमाण्डौ । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । वीरेन्द्र तालमा हिमपहिरो खसेपछि बूढीगण्डकी नदीको तल्लो क्षेत्रमा बाढी आएको छ । बहाव बढेपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा काठेपुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले बताएका छन् । उनका अनुसार स्थानीयले… Continue reading हिमपहिरो खसेपछि वीरेन्द्र ताल फुट्यो