वुमन्स डे कपमा नेपाल पुछारमा,६ खेलमा २ खेल जित्यो

१ चैत्र , काठमाण्डौ। नेपालले हङकङविरुद्ध सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा सान्त्वना जित निकालेको छ। युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटिङ गरेकी उनले ३ चौका प्रहार गरिन्। त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित… Continue reading वुमन्स डे कपमा नेपाल पुछारमा,६ खेलमा २ खेल जित्यो