२५ चैत,काठमाडौँ । चिनियाँ अनुसन्धानकर्ताहरूको टोलीले सुरुमा कोरोना पत्ता लागेको वुहानबाट तीन वर्षअघि लिइएका नमूनाहरूको विश्लेषण प्रकाशित गरेको छ । वुहान सहरको हुआनान समुद्री खाना तथा वन्यजन्तु बजार कोरोना भाइरसको उत्पत्तिबारे खोज गर्ने अनुसन्धानको केन्द्रमा रहेको छ । यसै बजारबाट २०२० मा संकलन गरिएको जैविक प्रमाणको समीक्षासहितको खोज अध्ययन सार्वजनिक नेचर जर्नलमा सार्वजनिक भएको हो… Continue reading कोरोना भाइरस उत्पत्तिबारे नयाँ खुलासा