वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्शन सर्टिफिकेट) अब घरबाटै

१ जेष्ठ, काठमाण्डौ । उच्च शिक्षाका लागि विदेश जान चाहिने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) का लागि अब घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ । वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी)ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था कार्यान्यवनमा ल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले… Continue reading वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्शन सर्टिफिकेट) अब घरबाटै