शेरबहादुर देउवाको निवास अघि शंकास्पद बस्तु

९ भदौ  , विराटनगर । धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । शंकास्पद बस्तु फेला परेको खबर भने जिल्ला प्रहरी कार्यालय कैलालीले राति १ बजे थाहा पाएको थियो । नेपाल प्रहरी त्यसलगत्तै शंकास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई… Continue reading शेरबहादुर देउवाको निवास अघि शंकास्पद बस्तु