विवादित कन्ट्रक्सनका मालिक शहरी विकास मन्त्री

३ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गरेको मन्त्रिपरिषद् विस्तारमा भ्रष्टाचारको मुद्दामा मुछिएका राप्रपाका नेता पनि समेटिएका छन् । चर्चित र पटक पटक विवादमा पर्दै आएको कालिका कन्ट्रक्सनका मालिक रहेका राप्रपाका नेता विक्रम पाण्डेलाई अनुभव र विज्ञताकै आधारमा भने झै गरी शहरी विकास मन्त्रालयको नेतृत्व दिइएको छ । पाण्डेले २०७९ असार ५ गते… Continue reading विवादित कन्ट्रक्सनका मालिक शहरी विकास मन्त्री